मेचीनगर प्रमुख आचार्य ३९ दिनको उपचारपछि आज घर फिर्ता
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् । नगरप्रमुख आचार्य ३९ दिनको अस्पताल बसाइपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका हुन् ।
कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए ।
कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको हुन् ।
असोज २८ गते पीसीआर पोजेटिभ भएपछि कार्तिक ४ गते आचार्यलाई विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको थियो । कार्तिक ११ गते उनलाई थप उपचारका लागि भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा भर्ना गरिएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
