ताजा अपडेट : मेचीनगर–९ र १० मा एमाले अगाडि
मेचीनगर । मेचीनगर–९ र १० नम्बर वडामा एमालेले अग्रता लिएको छ । आइतबार विहान ६ः३० वजेको नतिजा अनुसार वडा नम्बर ९ मा ११०० को मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले ६४२ मतका साथ अग्रता लिएका हुन् ।

कांग्रेसका उद्वव बानियाँले ३१० मत प्राप्त गरेका छन् । वडाध्यक्षमा एमालेको ३३२ मतको फरक छ ।
त्यस्तै वडा नम्बर १० मा १३७४ को मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार नारायण खनालले ६१५ मतका साथ अग्रता लिएका छन् ।कांग्रेसका इन्द्र लिम्बुले ४३५ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा एमालेको १८० मतको फरक रहेको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
