मेचीनगरका ४, ५, ११ र १२ नम्बर वडामा पनि एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ ।

वडा नम्बर ४ मा अत्याधिक मतले अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो ।

वडा नम्बर ५ मा कनक कार्की, वडा नम्बर ११ मा रुद्र डाँगी र वडा नम्बर १२ मा मधु निरौलालेको प्यालनै निर्वाचित भएका छन् ।

हालसम्म मेचीनगरका सात वटा वडामा नेकपा एमाले विजयी बनेको छ भने नेपाली कांग्रेस र माओवादीले एक एक वडा जितेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
