मेचीनगर-१३ मा पनि एमालेकाे प्यानलै विजयी
मेचीनगर । मेचीगर- १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका प्यानल नै विजयी भएका छन् । यस अघि पनि वडा अध्यक्ष रहेका पनि कृष्ण सिग्देल पुन वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
वडा अध्यक्षमा निर्वाचित सिग्देलले १४१८ मत प्राप्त गरेका छन् ग छ भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका श्रीप्रसाद मरासिनीले ११७६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा खुल्ला महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यमा पनि एमाले उम्मेद्वारहरु नै विजयी भएका छन ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
