मेचीनगर-२ काे वडाध्यक्षमा एमालेका दिपक बराल विजयी
मेचीनगर । मेचीनगर नगरपालिका वार्ड नं. २ को भर्खरै प्राप्त नतिजा अनुसार नेकपा एमालेका दिपक बराल वार्ड अध्यक्षमा विजयी भएका छन् । अन्य उम्मेदवारहरुको नतिजा भने आउने क्रममा रहेको छ ।
यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीक रुपमा घोषणा गर्न बाँकी छ । उनीहरूले प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
यसअघि एमालेले मेचीनगर–१ र ३ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
