मेचीनगर-३ मा पनि एमालेकाे प्यानलै विजयी
मेचीनगरको वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
मेचीनगर ३ को वडाध्यक्षमा हकृबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् ।
यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीक रुपमा घोषणा गर्न बाँकी छ । उनीहरूले प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

