मेचीनगर मेयर : एमालेका गोपाल बुढाथोकी ३३ मतले अगाडि
मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी ३३ मतले अगाडि रहेका छन् ।
४ः२० वजेको नतिजा अनुसार ७२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले ३०९ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २७६, राप्रपाका रमेश दाहालले ५४ र भालेले २० मत ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ३०७, माओवादी केन्द्र प्रकाश भण्डारी १५२, राप्रपाकी सविना बजगाईको ९५, भालेको ११ मत आएको छ ।
यसैगरी, वडाध्यक्षमा एमालेमा ३०८, कांग्रेसको २९७, हलो ३६ र भालेले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
