मेचीनगर मेयर र उप-मेयरमा एमालेकाे अग्रता

मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्ममेद्वार गाेपाल बुढाथाेकीले एक मतले अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजा अनुसार १७८ मत गणना गर्दा नेकपा एमालेका मेयरका उम्मेद्वार गोपाल बुढाथोकी ७२, काँग्रेसका इन्द्र बहादुर बुढाथाेकीले ७१, राप्रपाका रमेश दाहालकाे १६ मत आएकाे छ । त्यस्तै उपमेयरमा एमाले मिना उप्रेती ७५, माओवादी केन्द्र प्रकाश भण्डारी ४०, राप्रपाकी सविना बजगाईकाे २८ प्राप्त भएको जानकारी निर्वाचन अधिकृतले दिएका छन् ।
यसैगरी, वडाध्यक्षमा एमालेमा ७५, कांग्रेसको ७२ मत प्राप्त भएको छ । जसमा ३ मत बदर भएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...