एमाले मेचीनगरको काकँरभिट्टामा घरदैलो अभियान

काकँरभिट्टा । मेचीनगर–६ काँकरभिट्टाको भानुटोल, पुरानो भन्सार, शान्तिगाँउ, रमाइलो गाँउ, कालीखोला पुलमा एमालेको घरदैलो अभियान जारी छ ।

कार्यक्रममा मेयरका उम्मेद्वार गोपाल बुढाथोकी, उपमेयरकि उम्मेद्वार मिना पोखरेल उप्रेती, विष्णु प्रसाईं , रविन कोइरालाले सम्बोधन गरेका थिए ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

