यसपालीको छठ : घरमै कृत्रिम जलाशय बनाएर अस्ताउदो सूर्यको पूजा (फोटो फिचर)

झापा । झापामा छठ पर्व उल्लासका साथ मनाइएको छ। यसबर्ष झापाका जलाशयमा सामूहिक रुपमा छठ नमनाए पनि घर आँगनमा छठ पर्व उल्लासका मनाइएको हो । यसपालि आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालीको छठ पूजामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ। छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हुन्छ। कोभिड १९ का कारण भिडभाड नगर्न र स्वास्थ्य मापदण्डसहित पर्व मनाउन अनुरोध गरिएको छ।






मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
