मेचीनगरबाट एमालेको विजयी सुरुवात
मेचीनगर । मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचन कार्यालय मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले एमालेका तर्फबाट वडा नम्बर ११ की दलित सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी नेपाली निर्विरोध निर्वाचित भएको बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



