जसपा मेचीनगरको भोलि मोटरसाइकल र्याली
मेचीनगर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जनता समाजवादी पार्टी नेपाल (जसपा) मेचीनगर समितिले मंगलबार मोटरसाइकल र्याली गर्ने भएको छ ।
सोमबार काँकरभिट्टामा जसपा मेचीनगरले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो ।
जसपा मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङका अनुसार मेचीनगर–७ को आयाबारीबाट सुरु भएको मोटरसाइकल र्याली काँकरभिट्टा पुगेर ईटाभट्टा आउने र त्यहाँबाट बाहुनडाँगी, बुद्वशान्ति, मंगलाबारे, धुलाबारी हुँदै भद्रपुरमा पुगेर कोणसभामा परिणत हुनेछ ।
मोटरसाइकल र्यालीमा ४०० जना भन्दा बढीको सहभागिता हुने उनले जानकारी दिए । आगामी बैशाख ३० गते ७५३ वटै स्थानीय तहको चुनाव हुँदैछ । त्यसका लागि मेचीनगरको १५ वटै स्थानीय तहको चुनावका लागि जपसा तयारी अवस्थामा रहेको बताएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
