शान्ति युवा परिवारको सचेतना कार्यक्रम सम्पन्न
मेचीनगर । युवाको आवाज दुर्ब्यसन मुक्त समाज, भन्ने मुल नाराका साथ् मेचीनगर–४ स्थित शान्ति युवा परिवारले लागू औषध दुर्ब्यशन तथा चेलिबेटी बेचबिखन विरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामका बाहुण्डागीको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह समाजसेवी एवम् बुद्धिजिवि गोविन्द न्यौपानेले गरेका थिए ।

कार्यक्रममा समाजसेवी एवम् पूर्व बाहुण्डागी गाविस अध्यक्ष निलकण्ठ तिवारी, ईलाका प्रहरी कार्यलाय काकाड्भिट्टा प्रमुख डिएसपी सुनिल दाहाल, माइति नेपाल प्रदेश नम्बर १ का संयोजक गोविन्द घिमिरे, राजनैतिक दललगायत विभिन्न संघ सस्थाहरुको प्रमुखको आतिथ्यता रहेको थियो ।
वडाका युवा युतिीको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता आयोजक शान्ति युवा परिवार मेचीनगर–४ का अध्यक्ष लुसन तिवारी र सञ्चालन सचिव पवन बराईलिले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
