बुद्धशान्तिका महिलाहरुलाई ‘शी लिड्स’ तालिम सुरू
महिलाहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ बुद्धशान्तिमा बिहिबारबाट ४ दिने “शी लिड्स –महिला नेतृत्व कार्यक्रम” को प्रारम्भिक प्रशिक्षण मोडुल २ को सुरु गरिएको छ ।
दलित महिला केन्द्र नेपाल (CDWN) को आयोजना तथा आई. एफ. ई. एस को सहकार्यमा पालिकामा रहेको वडा सदस्यहरुको आत्मवृद्धि गर्नको लागि तालिमको आयोजना गरिएको बताइएको हो ।
माहिलाहरुको राजनीतिक सशक्तिकरण तथा नेतृत्वलाई अगाडि बढाउदै महिलाहरुको सहभागितामा समता ल्याउनको लागि यस प्रकारको तालिमले महत्वपूर्ण भूमिका खेलेको बुद्धशान्तिकी नेतृ ज्ञानु थापाले जानकारी दिइन्
केही समय अघि मोडुल १ सकेर यो दोस्रो मुडुल सुरु गरिएको प्रशिक्षक सोमराज ढकालले जानकारी गराएका छन् ।
बुद्धशान्तिको पिआर थकाली किचनमा आयोजना गरिएको कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको थियो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
