प्रकाशकलाको छोटो फिल्म ‘असलबुवा’ सार्वजनिक
दमक । मोफसलमा पनि राम्रा राम्रा फिल्म तथा छोटो फिल्म निर्माण भइरहेका छन् । यसैक्रमा प्रकाशकला श्रेष्ठले बुवाप्रति समर्पित गर्दै एक छोटो फिल्म निर्माण गरेकी छन् । उनले बुवाको मुख हेर्ने अवसर पारेर ‘असलबुवा’ नामक छोटो फिल्म निर्माण गरेकी हुन् ।
छोटो फिल्ममा सन्तानले बाटो नबिराउन बाबुको कस्तो भुमिका हुन्छ र आफ्ना सन्तानलाई सहि मार्गमा डोर्याउन गरिएको एउटा बाबुले गरेको प्रयासलाई जोड दिईएको छ । मेहनतका साथ खिचिएको भिडियोलाई दर्शकले मन पराइदिएका छन् ।
शर्मिला कोेइरालाको लेखक तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा प्रकृति कडरिया, बेनु चुडाल, प्रकाशकला श्रेष्ठ,राम भट्टराई, विन्दु भट्टराई,पद्यमा कुमारी श्रेष्ठ, र सारदा ढुङ्गेलले अभिनय गरेका छन् । श्याम गिरीको छायांकन रहेको छोटो फिल्ममा रिमा गौतमले श्रृंगार ज्ञानेन्द्र कोईरालाको कलर रहेको छ। भिडियो सम्पादन सर्वज्ञान क्रियिसनको रहेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
