मेची राइडर्स साइकल क्लब गठन
मेचीनगर । मेची राइडर्स साइकल क्लब मेचीनगरको अध्यक्षमा अर्जुन सुब्बा निर्विरोध चयन भएका छन् । सुब्बाको नेतृत्वमा तेह्र सदस्यीय नँया कार्यसमिति निर्विरोध चयन भएका छन् ।
मेचीनगरका सबै क्षेत्र समेटेर निर्माण गरिएको समितिको उपाध्यक्षमा राजु भारापाली श्रेष्ठ, सचिवमा धनराज थापा र कोषाध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा अन्सुल अग्रवाल, असोक बस्नेत, बिमला देवकोटा, अमृत खड्का, लाक्पा लामा र सुशिता गुरुङलगायत रहेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
