लायन्स क्लब अफ धाइजन–चारआलीको अध्यक्षमा विकास
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभाले लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा लायन दिपेन्द्र निरौला (विकास) चयन भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा संगीत सिवाकोटी, द्वितीय उपाध्यक्षमा उत्तम पकुवाल, तृतीय उपाध्यक्षमा रोहित दाहाल, सचिवमा तीर्थ घिमिरे तथा कोषाध्यक्षमा अर्जुन रिजाल चयन भएका छन्।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
