रबिन कोइराला उम्मेद्वार नहुने
काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्।
मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वारको परिधिभन्दा बाहिर रहने निर्णय लिएको बताएका हुन्।

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...