मेचीनगर ४ मा हात्तीमैत्री उद्यमशील तालिम

मेचीनगर । मेचीनगर–४ , बाहुनडाँगीमा बाँसको जरा र काठबाट हात्तीमैत्री उद्यमशील तालिम सुरु भएको छ । मेचीनगर ४ वडाकार्यलयको आयोजनामा हात्ती मैत्री उद्यमशिलता तालिम सुरु भएको हो । मेचीनगर ४ को वडाकार्यलयको सभाहलमा तालिम संञ्चालन भएको हो ।
उद्यमशिलता तालिमका लागि पयटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उज्यालो नेपाल वर्दियाले समेत सहयोग गरेको छ । तालिममा बाँसबाट डट्पेन बनाउन समेत सिकाइने तालिमका प्रशिक्षक गोपाल राजवंशीले बताए ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको तालिममा डिभिजन वन कार्यलय झापाका प्रमुख भरतबाबु श्रेष्ठ,रामनाथ यादव,मेचीनगर ४ का वडासदस्य गीता थापा मगर, पवन विश्वकर्मा, नुरबहादुर कार्की,धनमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।
१५ दिन सम्म सञ्चालन हुने तालिममा सय बढी स्थानीयको सहभागिता रहने छ ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...