अखिलको केन्द्रिय सदस्यमा धमलाको उम्मेद्धवारी
मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन अनेरास्ववियुको केन्द्रिय सदस्यमा सन्तोष धमलाले उमेद्धवारी मनोनयन गरेका छन् । झापा मेचीनगरका धमलाले कोशी भुगोल केन्द्रिय सदस्य खुल्लामा उम्मेद्धवारी मनोनयन गरेका हुन् ।
काठमाडौँमा जारी अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेश सचिवालय सदस्य समेत रहेका धमलाले केन्द्रिय सदस्यमा उम्मेद्धवारी मनोनय दता गरेका छन् ।
तल्लो तहदेखि उच्च नेतृत्व सम्म कुसल जिम्मेवारी निर्वाह गरेका धमला सिद्धान्तमा अडिक विभारहित र साङ्गठित योद्धाको रुपमा चिनिदै आएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
