मेचीनगरका जयराम पुगे आइसल्यान्ड हिमालको चुचुरोमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम दाहालले सगरमाथा नजिकको हिमाली चुचुरो आइसल्यान्डको सफलतापूर्वक आरोहण गरेका छन् ।
फेसबुकमार्फत उनले उक्त जानकारी दिएका हुन् । सोलुखुम्बु जिल्लाको यो हिमाल समुन्द्री सतहबाट ६१६५ मिटर उचाईमा रहेको छ ।
हिमाल आरोही दाहाल पत्रकारिता र हिमाल आरोहणमा रुचि राख्छन् । उनी हिमाली क्षेत्रको पदयात्राका लागि पर्यटक गाइड समेत हुन्।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...