घाइते पत्रकार प्रधानलाई प्रेस क्लव मेचीनगरको २० हजार सहयोग
बिर्तामोड । प्रेस क्लव मेचीनगरले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई २० हजार रुपैयाँ सहयोग गरेको छ ।
क्लवले सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानको उपचारमा सहयोग पुग्ने गरी २० हजार रुपैयाँ हस्तान्तरण गरिएको प्रेस क्लव मेचीनगरका नवनिर्वाचित सचिव प्रविन अधिकारीले बताए ।
प्रधानको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे हस्पिटल पुगेका थिए।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
