चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
नेपालमा सञ्चालनमा रहेका मध्य आठवटा विमानस्थलको आम्दानी १ करोडभन्दा माथि छ । त्यसमा धनगढी, भरतपुर, जनकपुर, सिमरा, लुक्ला, सुर्खेत र रामेछाप विमानस्थल पर्छन् ।
प्राधिकरणका अनुसार देशभर रहेका त्रिभुवन विमानस्थल बाहेकका ३४ वटा विमानस्थलको आम्दानी १ अर्ब ३४ करोड छ । त्यसमा पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रूपैयाँ कमाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
