पाउ पाथिभराको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जनाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेवे निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भूजेल तथा खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, संगीत शिवाकोटी, रेवतकुमार दाहाल र बोलप्रसाद कोइराला निर्वाचित भएका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...