एमाले मेचीनगर–९ को अध्यक्षमा खड्का निर्वाचित

धुलावारी । नेकपा एमाले मेचीनगर–९ को अध्यक्षमा राजन खड्का निर्वाचित भएका छन् । उनी ९३ मतका साथ निर्वाचित भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार कर्म गौतमले ४० मत मात्र प्राप्त गरेको निर्वाचन समिति सदस्य राजु धिमालले बताए ।
निर्वाचन समिति सदस्य धिमालका अनुसार उपाध्यक्षमा धन बहादुर लक्षम (९५), सचिबमा होमनाथ पौडेल (९७) मतका मतका साथ निर्वाचित भएका छन् । उप–सचिबमा विष्णु चौधरी र हेमा कट्टेल सर्वसम्मत चयन भएको बताइएको छ ।
१ सय ६९ मत सङ्ख्या नेकपा एमाले मेचीनगर–९ निर्वाचनमा १३५ मत खसेको निर्वाचन समिति सदस्य राजु धिमालले बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...

मेचीनगर । नेकपा एमालेको केन्द्रिय निति अनुसार देशैभर...