इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम
इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम सञ्चलनमा आउने भएको छ । मेचीनगर–७ इटाभट्टा चोकबाट मेचीनगर नगरपालिका कार्यालय जाने मोडमा नेपाल फर्निचर उद्योगको सोरुम सञ्चालनमा आउने भएको हो ।
शुक्रवार एक कार्याक्रमको आयोजना गरि उद्योगको सोरुम सञ्चलनमा गर्न लागिएको सञ्चालक कञ्चन बरालले बताए । छैंटौ शाखाको रुपमा इटाभट्टा चोकमा सोरुम सञ्चलन गर्न लागिएको उनले बताए । उद्घाटनको अवसरमा बिषेश छुटको व्यवस्था गरिएको उनले बताए ।

बिगत सात बर्षदेखी मेचीनगर–७ जयामिरगढीमा सञ्लालित उद्योगको झापा जिल्लाका बिभिन्न बजारमा सोरुम रहेका छन् । उद्योगले फर्निचर सन्बन्धी सामाग्री उत्पादन तथा बिक्री गदै आइरहेको छ ।

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...