धुलाबारी प्रहरी : चार लाख बढीको अबैध कस्मेटिक सामान पक्राउ
मेचीनगर। भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएको मामा अर्थ ब्रान्डका कस्मेटिक सामानहरु धुलाबारी प्रहरीले पक्राउ गरेको छ। बरामद गरिएको सामानहरुमा उक्त ब्रान्डका फेसवास, मोइस्चराइज क्रिम, सनस्क्रिन क्रिम लगायतका सामग्री रहेको छ।
हिजो राति ८ बजेको समयमा मेचिनगर नगरपालिका वडा नं।१५ स्थित बिचार्ने चोकमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
उक्त बरामद गरिएको सामानको बजार मुल्य अं.मु.रु.४,०५,०२७।- बराबरको विभिन्न किसिमको कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काकँरभिट्टा झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
