मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई बिजयी

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई बिजयी भएका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), महासचिवमा दिनेश शाक्य बिजयी भएका निर्वचन समितिले जनाएकाे छ ।
उद्योग उपाध्यक्षमा भूमि पौडेल, महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान र वाणिज्य उपाध्यक्षमा कञ्चन बराल बिजयी भएका छन्।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...