यी हुन, एमालेबाट सिफारिसमा परेका झापा १ को प्रदेश उम्मेद्वार

बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि उम्मेद्वार सिफारिस गरिएको छ । आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई प्रदेशका उम्मेद्वारको नाम सिफारिस गरेको हो ।
बैठकले क्षेत्र नं. १ ‘क’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राज पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेतीको नाम सिफारिस गरेको छ ।
यसैगरी क्षेत्र ‘ख’ रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्यको नाम सिफारिस भएको बताइएको छ ।
क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा पार्टीका केन्द्रीय सदस्य रविन कोइराला सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...