मेचीनगर मेयर र उप-मेयरमा एमालेकाे अग्रता
मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्ममेद्वार गाेपाल बुढाथाेकीले एक मतले अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजा अनुसार १७८ मत गणना गर्दा नेकपा एमालेका मेयरका उम्मेद्वार गोपाल बुढाथोकी ७२, काँग्रेसका इन्द्र बहादुर बुढाथाेकीले ७१, राप्रपाका रमेश दाहालकाे १६ मत आएकाे छ । त्यस्तै उपमेयरमा एमाले मिना उप्रेती ७५, माओवादी केन्द्र प्रकाश भण्डारी ४०, राप्रपाकी सविना बजगाईकाे २८ प्राप्त भएको जानकारी निर्वाचन अधिकृतले दिएका छन् ।
यसैगरी, वडाध्यक्षमा एमालेमा ७५, कांग्रेसको ७२ मत प्राप्त भएको छ । जसमा ३ मत बदर भएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
