मेचीनगर अपडेट : मेयरमा काँग्रेस उपमेयरमा एमालेको अग्रता
मेचीनगर । मेचीनगरमा अघि १ः३० बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक ८० मत गन्दा काँग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले ३२ मत ल्याएका छन् ।
मेयरमा एमालेका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३१, उपमेयरका उम्मेद्वार मीना उप्रेतीले २९, माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार प्रकाश भण्डारीले २२ मत ल्याएका छन् ।
राप्रपाको मेयरमा उम्मेद्वार रहेका रमेश दाहालले ८ उपमेयरकी उम्मेद्वार सविना बजगाईंले १६ मत ल्याएकी छिन् ।
अहिले मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना भइरहेको छ । मेचीनगर वडा नं १ मा ३५ सय मत खसेको थियो ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

