मेचीनगरको मतगणना स्थलमा प्रतिनिधिहरुले मागे बस्ने कुर्सी

मेचीनगर । मेचीनगर नगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो । मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।
यसैबीच, सिल खोलेर मतगणना सुरु गर्नै लाग्दा राजनीतिक दलका प्रतिनिधिहरुले बस्ने कुर्सी माग गरेका छन् । उनीहरुले आफूहरुलाई बस्ने कुर्सीको व्यवस्थापन नगरे मतगणना अघि बढाउन नमिल्ने अडान लिएका छन् ।

काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि...

मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न...

खगेन्द्र घिमिरे मेचीनगर ।। गत बैशाख ३० गते सम्पन्न...

मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीले फरक ढंगले...

मेचीनगर । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएसँगै...

गौरादह । गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पदभार...