मेचीनगर मत गणना : १२ः १५ बाट गणना सुरु हुँदै

मेचीनगर । मेचीनगर नगर नगरपालिकाको मतगणना १२ः १५ बजेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १२ बजेर १५ मिनेट जाँदा मतगणना सुरु गर्ने सहमति गरेको छ । मत गणना स्थल भित्र कसैले पनि सञ्चार सामग्री लिएर जान रोक लगाइएको छ ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...