मेचीनगरमा बल्ल सुरू भयो सर्वदलिय बैठक
मेचीनगर । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक केही ढिलाइ भई शुरु भएको हो । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


