गठबन्धन मेचीनगर १२ को घरदैलो अभियान सुरु
चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् ।
साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए ।

सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा रुपेश मेचे, राजकुमार मेचे, दलित महिला सदस्यमा लिला बराइली, र खुल्ला महिला सदस्यमा शान्ति भूजेल राई रहेका छन् ।

झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
