स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले दिए राजीनामा
स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।
स्थानीय तह निर्वाचनमा कागते इलामको सूर्याेदय नगरपालिका र बुढाथोकी मेचिनगर नगरपालिकामा उठ्नको लागि प्रदेश सासंदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमालेले बुढाथोकीलाई मेचीनगर नगरपालिकाको मेयरमा नाम टुङ्गो लगाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
