एमाले मेचीनगर : प्रमुखमा बुढाथोकी, उपप्रमुखमा उप्रेती उम्मेद्वारी
मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ ।
आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक नेताले बताए ।
बुढाथोकीले १ नम्वर प्रदेशसभा सदस्य हुनुहुन्छ भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएको समाचार स्रोतको भनाई छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
