एमाले मेचीनगर–८ को सक्रिता : टोल–टोलमा समेत कमिटी गठन
मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले आफ्नो वडा भित्र रहेका टोलहरूमा टोलगत सेल कमिटि गठनलाई तिब्रता दिएको छ । वडाले एक साता अघिदेखि वडा भित्रका विभिन्न एघार टोलमा सेल कमिटि गठन गरेको नेकपा एमाले मेचीनगर–८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए ।

एमाले जिल्ला कमिटि सदस्य लाल बाहादुर थामी, क्षेत्रिय सदस्य, बिष्णु कुमार श्रेष्ठ, मेचीनगर उपाध्यक्ष बिकेन्द्र कुमार धिमाल, दशरत खडिया, केदार गिरी, मिलन विश्वकर्मा, रघुनाथ धिमाल, गणेश कार्कीलगायतको टोलिले वडामा वडागत सेल कमिटि गठनमा तिब्रता दिएको हो ।
पार्टीको उपल्लो कमिटिको निर्देशन बमाजिम वडामा नेकपा एमालेको सक्रियता बढाइएको यूवा नेता गणेश कार्कीले जानकारी दिए । वडावासीले नेकपा एमाले प्रति गरेको विश्वासका कारण पनि सेल कमिटि गठन गर्न सजिलो भएको कार्काले बताए ।

मेचिनगर –८ नेकपा एमाले वडा कमीटिका ११ सेल (टोल) कमीटी यस प्रकार छन् ।
टोकला बगान सेल कमिटी
अध्यक्ष : बुद्धि घिमिरे, सचीव : क्षितिज लुइँटेल, सहित २१ सदस्य कमिटी
टोकला बगान –२ सेल कमिटी
अध्यक्ष : गोरे दर्जी, सचिब : तिलक उराउ, सहित १५ सदस्य कमिटी
सुन्दर सालघारी सेल कमिटी
अध्यक्ष : हरि प्रसाद पोख्रेल, सचीव : ललिता कार्की, सहित १७ सदस्य कमिटी
हाम्रो पालिया सुर्योदय सेल कमिटी
अध्यक्ष : मिना राजबंशी, सचिव : दिलिप कुमार राजबंशि, सहित ३७ सदस्य कमिटी
नयाँ बस्ती सेल कमीटी
अध्यक्ष : भिम थोप्लुङ्ग, सचिव : बिर्ख धोज राई, सहित २१ सदस्य कमिटी
सरस्वती प्रतिभा सेल कमिटी
अध्यक्ष : रोहित श्रेष्ठ, सचिव : रमेश गिरि, सहित ३७ सदस्य कमिटी
शान्ति मन्यारी सेल कमिटी
अध्यक्ष :टंक थापा मगर, सचिव : राजु तामाङ, सहित ३१ सदस्य कमिटी
श्री कृष्ण सेल कमिटी
अध्यक्ष : दैब किशोर गिरी, सचिव : श्री प्रसाद भट्टराई, सहित ३१ सदस्य कमिटी
मेची शुनखरी सेल कमिटी
अध्यक्ष : संजाय धिमाल, सचिव : डालिमा थापा, सहित ४१ सदस्य कमिटी
सरस्वती सेल कमिटी “ख“
अध्यक्ष : तेजन राजबंशी, सचिव : राजु पोख्रेल, सहित ५१ सदस्य कमिटी
नमुना सेल कमिटी
अध्यक्ष : दिपक भुजेल, सचिव : धन बाहादुर तामाङ, सहित २५ सदस्य कमिटी


मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
