अध्यक्षबाट खरेलले फिर्ता लिए उम्मेद्वारी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी समितिको अध्यक्ष र सचिव पदका स्वतन्त्र उम्मेद्वार गणेश खरेल र लक्ष्मी उप्रेतीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
अध्यक्ष पदमा नेपाली कांग्रेस र माओबादीको गठबन्धनबाट बनेको लोकतान्त्रिक प्यानलबाट हर्क फियाकले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट राजकुमार पराजुलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा संघीय लोकतान्त्रिक मञ्चका तर्फबाट लीलानाथ आङ्देम्बेले उम्मेद्वारी दिएका छन् ।
सचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका पत्रकार लक्ष्मी उप्रेतीले फिर्ता लिएका छन्
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
