‘प्रेस संगठन झापा संयोजकमा न्यौपाने
बिर्तामोड । प्रेस संगठन नेपालको झापा संयोजकमा पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् । उनी एपीवान टेलिभिजनका झापा ब्युरो तथा विवेचना दैनिकका सम्पादक हुन् । प्रचण्ड नेपाल समूह निकट संगठनको सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई चयन भएका छन् । त्यसैगरी सचिवमा उद्धव पुरी चयन भएका छन् ।

रेग्मी जन‐संसद् दैनिकका सम्पादक हुन । राई पत्रकारिता र साहित्यमा सक्रिय छन् भने पुरी ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध छन् ।
नेकपामा देखिएको पार्टी विभाजनको असर पार्टी सम्बद्ध पत्रकारको संगठनमा समेत परेको छ । यसअघि नेकपाको ओली पक्षीय समुहले प्रदेश तथा जिल्ला समिति गठन गरिसकेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
