• शनिबार, मंसिर ८, २०८१
  • | November 23, 2024
अरिदमन गणको संयोजनमा विपद् व्यवस्थापन नमुना अभ्यास

चारआली । चारआली स्थित नेपाली सेनाको अरिदमन गणको संयोजनमा विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ । आज झापाको मेचीनगर–१३ र १४... पुरा पढ्नुहो|

सन्तोष आचार्य : अध्यक्ष पदका उम्मेदवार मतदाताको भावना बुझेको छु : सन्तोष आर्चाय

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी... पुरा पढ्नुहो|

मेचीनगर : सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति वितरण

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रत्येक वर्ष प्रदान गर्दै आएको सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति यस... पुरा पढ्नुहो|

हाम्रा सबै उम्मेद्वार बिजयी हुनेमा ढुक्क छौं : श्रीप्रसाद मैनाली

काँकरभिट्टा । प्रगतिशील समाजवादी संयुक्त प्यानलका चुनावी कमान्डर तथा नेकपा एमालेका नेता श्रीप्रसाद मैनालीले चुनावमा प्यानलका सबै उम्मेद्वार बिजयी हुने कुरामा... पुरा पढ्नुहो|

नकलबन्दामा स्वास्थ्य शिविर : २ सय जनाले गराए जाँच

मेचीनगर । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । गंगा मेमोरियल अंग्रेजी विद्यालय मेचीनगर-६ मा सम्पन्न शिविरमा २... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी : मतदाताको घर– घरमा स्वतन्त्र टिम

काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् । केही... पुरा पढ्नुहो|

अस्तालको बेडबाट सञ्जयको याचना

मेचीनगर । सूर्योदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी : प्रगतिशील समाजवादी प्यानलका उम्मेदवार घरदैलोमा

मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका... पुरा पढ्नुहो|

मेचीनगर ८ : क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु

इटाभट्टा  । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ ।... पुरा पढ्नुहो|

पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालावन्दी

बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति... पुरा पढ्नुहो|

एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम

मेचीनगर  । मेची उद्योग बाणिज्य संघको सभा हलमा आइतवारदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । घरेलु तथा... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी चुनाव : अध्यक्षमा ३ सहित ३४ जना उम्मेदवार

काँकरभिट्टा  । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यही जेठ २६ गते हुने निर्वाचनमा १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन... पुरा पढ्नुहो|

मेयर बुढाथोकीले चलाए डोजर, अब सरकारी जग्गा हडप्नेलाई नछाड्ने 

झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...

प्याब्सन मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित

मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...

खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...

बिर्तामोड झापा नकआउट फुटबल प्रतियोगिता हुने

बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...

खुदुनाबारी गोल्डकपको फाइनलमा मेचीनगर र शिवसताक्षी भिड्दै

अर्जुनधारा  । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...

मेचीनगर : हडिया पुलको समस्या समाधानका लागि अनुगमन

मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइगत साधारण सभा सुरु

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं...