• बुधबार, साउन ९, २०८१
  • | July 24, 2024
युवासंघ मेचीनगरको अध्यक्षमा सरोज मेहरा

मेचीनगर  । युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलनले अध्यक्षमा सरोज मेहरालाई सर्वसम्मत चयन गरेको छ । आज इटाभट्टा स्थित किराँत याक्थुङ... पुरा पढ्नुहो|

‘आधिकारीक’ युवा संघ मेचीनगर आठौं सम्मेलनको तयारीमा

मेचीनगर । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपाल मेचीनगर कमिटीले यही चैत १४ गते आठौं सम्मेलन गर्ने भएको छ... पुरा पढ्नुहो|

उपमेयरको गाडीमा आजगानीको प्रयास भएपछि नेकपाले जारी गर्‍यो विज्ञप्ती

  मेचीनगर । बिहीबार झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे.१.झ १७२ नम्बरको गाडी नेपाल विद्यार्थी संघले जलाउने प्रयास गरेको भन्दै... पुरा पढ्नुहो|

सरकारको निर्देशनलाई चुनौती दिँदै राप्रपाले झापामा शक्ति प्रदर्शन गर्ने

काँकरभिट्टा । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको... पुरा पढ्नुहो|

पर्यटन मन्त्री भट्टराईलाई साक्षी राखी प्रेस संगठन झापाको शपथग्रहण

बिर्तामोड । नेकपाको भ्रातृ संगठन प्रेस संगठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोह आज सम्पन्न भएको छ । नेकपा झापा जिल्लाको... पुरा पढ्नुहो|

अनेरास्ववियू मेचीनगरको शुभकामना आदानप्रदान

मेचीनगर । अनेरास्ववियू मेचीनगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ। आज गोरु तिहारको अवसरमा अनेरास्ववियू मेचीनगर कमिटी अध्यक्ष सन्तोष... पुरा पढ्नुहो|

‘नयाँ नेतृत्व स्थापित गर्न म तयार छु’

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व छोड्न तयार भएमा पार्टीको विवाद समाधान हुने बताएका छन्।... पुरा पढ्नुहो|

दशैंमा के खाने ? के नखाने ?

चाडबाडमा खानपानले बढी महत्व पाउने गर्छ । दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयाघात, मस्तिष्कघातजस्ता रोगको... पुरा पढ्नुहो|

सुरक्षित दशैंको शुभकामना

विश्वव्यापी महामारी कोरोनाको कहरबीच यसपालीको दशैँ हाम्रो घर आँगनमा भित्रिएको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र... पुरा पढ्नुहो|

दान गर्न नथाक्ने असी वर्षीया आमा

मेचीनगर । सामाजिक क्षेत्रमा क्रियाशील दानवीर व्यक्तित्व चन्द्रमाया तिवारीलाई सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र(बाल आश्रम) द्वारा डाँगीबारीमा... पुरा पढ्नुहो|

फुटबलका लागि गठन गरियो नगरपालिका युथ क्लब

इटाभट्टा । युथहरुलाई फुटबलसँग जोड्न नगरपालिका युथ क्लब...

सामान्य मान्छेको असामान्य बदलाको कथा

विजय सेतुपति र अनुराग कश्यपको मुख्य भूमिका रहेको...

डी कौडिन्य पत्रकारिता पुरस्कार : झुलन रेग्मी र डिकेश लामा सम्मानित

विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...

एमाले मेचीनगरले सम्झियो संस्थापक नेता पुष्पलाललाई

साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...

खस्किँदैछ शैक्षिक नतिजा !

मेचीनगर । माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजा...

नगरको राजधानी वडा : सबै क्षेत्रमा गतिलो विकास

मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...

टोकियोमा जुलाई २८ तारिख ‘कमेडी एण्ड म्युजिकल कन्सर्ट-२४’आयोजना हुने

जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...

मेचीनगर : दुई दिनमा उठ्यो पार्किङ शुल्क वापत ८० हजारबढी रकम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले २ दिनमा सवारी...