• बुधबार, चैत्र १८, २०८२
  • | April 1, 2026
विभिन्न संघ संस्थासहित खेलाडी र स्वास्थ्यकर्मीहरुलाई एउटै मञ्चमा सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको... पुरा पढ्नुहो|

प्रअको धम्कीपूर्ण विज्ञप्तिको पत्रकार महासंघ तथा संगठनहरुले गरे आपत्ति

झापा । समाचारको विषयलाई लिएर विद्यालयका एक प्रधानाध्यापकले पत्रकारलाई स्पष्टीकरणका लागि हाजिर हुन भनी पत्र काटेको विषयप्रति पत्रकार महासंघ तथा संगठनहरुले... पुरा पढ्नुहो|

छोराको जन्मोत्सवमा बुवाले गरिदिए गरिबको स्वास्थ्य विमा

मेचीनगर । मेचीनगरका एक मेडिकल सञ्चालकले आफ्नो छोराको जन्मोत्सवको अवसरमा विपन्न १० घरपरिवारको स्वास्थ्य विमा गरिदिएका छन् । धुलाबारीको हलेसी मेडिकल हलका... पुरा पढ्नुहो|

एमाले संसदीय दल मेचीनगद्वारा नगर सभा बहिस्कार

मेचीनगर । मेचीनगर नगरपालिकाको जारी नगर सभा एमाले संसदीय दलले बहिस्कार गरेको छ । शुक्रबार मेचीनगर–१३ का वडाध्यक्ष कृष्ण सिग्देल र... पुरा पढ्नुहो|

वडाध्यक्ष सिग्देललाई कारवाही गर्न माग

मेचीनगर । मेचीनगर–१३, चारआलीस्थित किरातेश्वर मुजोत्लुङ युमा माङहिम समितिले अध्यक्ष अर्जुन थेवेमाथि सांघातिक आक्रमण गर्ने वडाध्यक्ष कृष्णराज सिग्देललाई कानुनी कारवाही गर्न... पुरा पढ्नुहो|

मेचीनगर- १३ का वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते

झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने... पुरा पढ्नुहो|

रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा बस्नेत

काँँकरभिट्टा । रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा एक वर्षे कार्यकालका लागि पुस्कर बस्नेतले जिम्मेवारी प्राप्त गरेका छन् । आगामी बर्ष सन्... पुरा पढ्नुहो|

लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा तामाङ

चारआली । लायन्स क्लब अफ धाइजन चारआलीको एक वर्षे कार्यकालका लागि धन बा. तामाङ ले जिम्मेवारी प्राप्त गरेका छन् । लायन्स... पुरा पढ्नुहो|

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग

मेचीनगर । नेपाल उत्पीडित जातिय मुक्ति समाज झापाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरेका छन् । जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री... पुरा पढ्नुहो|

युवाको आन्दोलन :  टेन्डर खारेज नभए नगरसभा चल्न नदिने

झापा  । बिर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्ता ठेक्का खारेजलगायतका मागसहित स्थानीय जागरुक युवाहरुले आफ्ना... पुरा पढ्नुहो|

जागृत बाल उद्धार केन्द्रको नयाँ समिति

मेचीनगर । अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्र मेचीनगर–७ मा नयाँ सञ्चालक समिति गठन गरिएको... पुरा पढ्नुहो|

पुलबाट लडेर गम्भीर घाइते घैलाडुब्बाका गिरीको रकम अभावमा अपरेशन हुन सकेन

मेचीनगर । मेचीनगर– ५ घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले... पुरा पढ्नुहो|

सन्तोष आचार्यले त्यागे एमाले, भ्रष्टाचारविरुद्ध संघर्षमा सक्रिय हुने घोषणा

काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...

उद्योग, क्यासिनो र लागुऔषधको समस्या समाधान गर्न स्थानीय युवाले गरे जोडदार माग

मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...

मेचीनगर : धुलाबारीमा करोडौंको लगानीमा जिम हाउस

मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...

क्याम्ब्रिजको ११ औं बार्षिकोत्सबमा शिक्षाको कुरा

इटाभट्टा । ११ वर्ष पूरा गरेको अवसर पारेर...

मेचीनगर नगरपालिका :  ९० जना महिला सम्मानित

मेचीनगर  । ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला (नारी)...

झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...

पारिजात पब्लिक स्क्रूलको रजत जयन्तीमा दर्जनौँ सम्मानित

धुलाबारी  । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...

कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने

धुलाबारी  । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...