लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा तामाङ
चारआली । लायन्स क्लब अफ धाइजन चारआलीको एक वर्षे कार्यकालका लागि धन बा. तामाङ ले जिम्मेवारी प्राप्त गरेका छन् । लायन्स क्लब अफ धाइजन चारआलीको सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष हरी घिमिरेले तामाङलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसरी नयाँ कार्यसमितिमा तीन जना उपाध्यक्ष सहित २१ सदस्यीय समिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मोहन अधिकारी, द्वितीय उपाध्यक्षमा जगन भट्टराई र तृतीय उपाध्यक्षमा टिकाराम रिजालले जिम्मेवारी प्राप्त गरेका छन् । त्यसै गरी सचिवको जिम्मेवारीमा सुमन चिमरिया र कोषाध्यक्षमा बिकास निरौला चयन हुनु भएको क्लवका सस्थापक अध्यक्ष हरी घिमिरेले वताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
