अनेरास्ववियु हल्दिबारीका सचिव खतिवडा कोरोना मुक्त
झापा जिल्लाको हल्दिबारी गाउँपालिका निवासी युवा अभियान्ता अबिषेक खतिवडा “अबि” आज बाट कोरोना मुक्त भएका छन।
जेष्ठ १३ गते हल्दिबारी स्वास्थ्य चौकी मा स्वाव दिए पश्चात खतिवडा लाई कोरोना संक्रमण पुष्टि भएको र आज १५ दिन सम्म होम आइसोलेसन बसेर आज कोरोना मुक्त भएको कुरा स्वास्थ्य शाखा हल्दिबारी ले जानकारी दिएको छ ।
खतिवडाले फेस्बुक मार्फत “कुनै पनि रोगको एक अचुक ओखती अरूले दिने माया सान्तवना , हेरचाह, ख्याल अनि मनोबल उच्च बनाउन उहाँ हरुले आफ्नो लागि गरिने कार्य रहेछ भन्दै आफुलाइ प्रत्यक्ष रुपमा भेटघाट, फोन, मेसेज जस्ता विभिन्न माध्यम बाट सिघ्र स्वास्थ्य लाभको कामना सहित विभिन्न सहयोग सल्लाह सुझाव तथा आफ्नो स्वास्थ्य अवस्था बारे चासो राख्ने प्रती आभारी व्यक्त गर्दै अरु को हौसला र ख्याल ले पनि आफू ले कोरोना सग लडन मद्दत मिलेको कुरा हाम्रो टिम लाई बताएका छन।
स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र यो समयमा विशेष सरसहयोग तथा सान्तवना दिनुहुने अत्याधिक माया गरी सहयोग गर्नुहुने सबैप्रति विशेष धन्यवाद प्रदान गर्दौ चाडै विश्व सगै देश पनि कोरोना मुक्क्त बनोस, भनेर कामना समेत गरेका छन ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
