मेचीनगरमा सोमबार सार्वनजिक विदा
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक विदा निर्णय गरेको छ । नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



