उपचार नपाएर मेचनिगरकी एक बालिकाको मृत्यु

झापा । मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको अस्पतालले उपचार गर्न नदिएको कारण मृत्यु भएको छ। स्थानीय एक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत एलिना राजबंशीलाई हिजो बिहान झाडापखाला भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।
त्यहाँ लिन नमानेपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लहिएको तर अस्पतालले उपचार गर्न नमानेपछि उनको उपचारका लागि अस्पताल खोज्दा खोज्दै उनको मृत्यु भएको वडाध्यक्ष कृष्ण सिग्देलले बताए ।
उनका बुबा नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन्

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...