आज साझ पालियामा दशैं म्युजिकल धमाका
मेचीनगर । झापाको मेचीनगर-८ स्थित पालिया गंगा युवा समाजले विजय दशमीको अवसरमा “दशैं म्युजिकल धमाका २०८१” आज साझ आयोजना गर्दै छ ।
पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली, विशाल उप्रेतीलगायतका कलाकारको साथमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा रूपेश पोख्रेललगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।
आयोजकका अनुसार आज साझ ६ बजेदेखि आयोजना हुने साँस्कृतिक कार्यक्रममा गायन संगै नृत्य पनि रहेको छ । कार्यक्रम पालिया गंगा टोल परिसरमा हुनेछ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
