झापामा थपिए ३१ संक्रमित, तीन जनाको मृत्यु
बिर्तामोड । झापामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका १४ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले झापाका आठ स्थानीय तहमा संक्रमित थपिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
बिर्तामोड ५ र ७ का दुई जना पुरुष र गौरीगञ्ज–६ का एक जना पुरुषको उपचारका क्रममा ज्यान गएको कोरोना फोकल पर्सन चौलागाईले जानकारी दिए ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
