टोकियोमा जुलाई २८ तारिख ‘कमेडी एण्ड म्युजिकल कन्सर्ट-२४’आयोजना हुने
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी एण्ड म्युजिकल कन्सर्ट-२०२४’ कार्यक्रम आयोजना हुने भएको छ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले “विपन्न परिवारलाई शिक्षा र व्यवसाय प्रोत्साहन”को उद्देश्य सहित,चर्चित हास्य कलाकार मनोज गजुरेल,गायक धिरज राई,गायिका एलिना चौहान,गायक डिजराज पौडेल,बिष्णु सापकोटा लगायतका कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम टोकियोको नाकानो जेरो हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म संचालन हुने बताईएको छ।
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...

